अतिथि स्वागत

इलामको बाँझोस्थित किराँत धार्मिकस्थल माङ्सेबुङमा बुधबारदेखि सुरू भएको किराँतीहरूको चाड खिवेक्वा याक्वा सेवामा अतिथिको स्वागतमा युवतीहरू । तस्बिर: गोविन्द लामिछाने